आज:  | Fri, 28, Mar, 2025

अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना,२को मृत्यु ३८ जना घाइतेको (नामावलीसहित)

२० कार्तिक २०८१, मंगलवार ०६:२८ मा प्रकाशित ( ४ महिना अघि) १३८० पटक पढिएको
नारी बाटिका


अर्घाखाँची २० कार्तिक ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाँटीमा भएको बस दुर्घटनामा मृतकको संख्या दुई जानको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी घाइते हुनेको संख्या ३८ पुगेको छ ।

अर्घाखाँचीको वडा नं ५ र ६ को सिमानामा पर्ने जयठाँटीमा आइतबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’हुँदा दुर्घटना भएको थियो।

सोही दुर्घटनामा परी २८ जना घाइते भएका छन् । साथै घाईतेमध्ये १० जनालाई अन्यन्त्र रिफर गरिएको प्रहरीले जनाएको छ। १७ जनाको अर्घाखाँचीस्थित अस्पतालमा उपचार भैरहेको छ । उपचारर्थ मध्य एक जना उपचारपछि डिस्चार्ज भएका छन्।

उक्त बसको ठक्करबाट लु.३।च.५२११ नं।को बलेरो, लु.१।ज ४१५९ नं।को ट्याक्सी, लु।९५।प १४६५ नं।को मोटरसाईकललाई ठक्कर दिई क्षती पुर्याएको छ।

उक्त बस दुर्घटनामा परी घाईते तथा मृत्यु हुनेको नामावलीसहित हेर्नु होस् ।

१.जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा।.६ फुलबारी बस्ने बर्ष २२ कि तारा श्रेष्ठको मृत घोषणा

२.ऐ.ऐ.खिल्जी बस्ने बर्ष ३८ कि यमुना थापा, ऐ।ऐ बस्ने बर्ष १२ की रोजिना परियार,४.ऐ.ऐ.खसुरकोट बस्ने बर्ष ९ कि अन्सिला सुनार,ऐ.ऐ.खिल्जी बस्ने बर्ष १८ कि बिन्दु परियार,ऐ.ऐ.।बस्ने बर्ष ४१ कि ईश्वरी गैरे भुषाल,ऐ.ऐ.बस्ने बर्ष १८ की सर्मिला मुखिया,ऐ.ऐ.बस्ने बर्ष १२ कि जुना परियार,

खमारीबास बस्ने बर्ष ३८ कि जुना थापा,ऐ.५ बस्ने बर्ष ७२ को प्रेम बहादुर श्रेष्ठ,ऐ.ऐ.५ असुरकोट बस्ने बर्ष ३४ को नवराज श्रेष्ट,ऐ.ऐ.५ बस्ने बर्ष ४९ की शुस्मा घर्ति,बस्ने बर्ष ५ को रबिन्द्र श्रेष्ट,ऐि.ऐ.४ खिल्जी बस्ने बर्ष २९ को गोपाल थापा,ऐ.ऐ. बस्ने बर्ष २६ को जिवन घर्ति,ऐ.२ बस्ने बर्ष माछामारे बस्ने बर्ष २१ की वबिता पुन, ।८ नुवाकोट बस्ने बर्ष ४४ की रुपा श्रेष्ट,ऐ.ऐ. सन्धिखर्क न।पा २ भक्तिटोला बस्ने बर्ष २४ कि गिता भाट, बुटवल रिफर ।

त्यस्तै घाईतेहरु.जिल्ला प्युठान ऐरावती गा.पा.९। बिजुली बस्ने बर्ष १७ कि विमला नेपाली,२०.ऐ।ऐ बस्ने बर्ष ६० की सुमित्रा थापा,जिल्ला प्युठान मलारानी गा।पा २ खैरेनीडाँडा बस्ने बर्ष २२ को विक्रम पुन,बस्ने बर्ष १७ को पर्वत राना,ऐ.५ बस्ने बर्ष ६० कि उमकला पुलामी मगर,ऐ. बस्ने बर्ष २९ को बिष्णु बन्जाडे,जिल्ला प्युठान ऐरावती गा.पा ६ सिमलचौर बस्ने बर्ष ४० की सिता नेपाली,२६।भु.न.पा ६ खिल्जी बस्ने बर्ष ११ को अनुपा खण्नडी,ऐ.५ असुरकोट बस्ने बर्ष ६० की पवित्रा घर्ति मगर र ऐ.ऐ. बस्ने बर्ष ११ की आईस्मा पुलामीको खुट्टामा चोट अबस्था,२९।जिल्ला प्युठान मललरानी गा.पा २ खरेनीडाँडा बस्ने बर्ष १९ को नविन पुन रहेका छन् ।

यसैगरी घाईते हुनेमा ऐ.ऐ बस्ने बर्ष २० को हिमाल पौडेल,ऐ.ऐ. बस्ने बर्ष २२ को श्रीधर के।सी,भु।न.पा ६ खिल्जी बस्ने बर्ष ३५ को प्रकाश बेल्बासे,३३।ऐ.ऐ बस्ने बर्ष १८ की बिन्दु परियार,ऐ.ऐ बस्ने बर्ष १८ की स्मृति बेल्बासे,ऐ ४ फलामखिल्जी बस्ने बर्ष ३१को रवि रेस्मी,जिल्ला प्युठान मलारानी गा.प २ चुजाँठाटी बस्ने बर्ष १८ को बविन राना,भु.न.पा २ ढाकावाँङ बस्ने बर्ष ७० की रुनी खनालको भने घटनास्थलमा मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस