आज: २०८२ मंसिर ९, मंगलबार | Tue, 25, Nov, 2025

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

२०८१ फागुन १६, शुक्रबार मा प्रकाशित ( ९ महिना अघि) १२२१५ पटक पढिएको
नारी बाटिका


काठमाडौं १६ फागुन ।

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६ दशलमव १ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा शक्तिशाली भूकम्प गएको हो।

उत्त भुकम्पबाट राजधानी काठमाडौँ,धादिङ लगायत आसपासका जिल्लाहरुमा भूकम्पको ठुलै धक्का महसुस गरिएको थियो। भूकम्पको क्षतिको बारेमा भने विस्तृत विबरण आइसकेको छैन।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस