
नारी बाटिका
काठमाडौं -११ वैशख ।
नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । सरुवा भएका प्रहरी अधिकृतहरुलाई नयाँ कार्यस्थलमा खटाइएको छ ।
प्रहरी महानिरीक्षक आईजीपी) दीपक थापाको संयोजत्वमा बसेको बैठकको निर्णय अनुसार, डीएसपीहरूको सरुवा वैशाख महिनाबाट लागू हुने गरी गरिएको हो ।
आज प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिए अनुसार सरुवा भएकाहरूले नयाँ सरुवा भइ गएका दरबन्दी अनुसारकै सेवा सुविधा प्राप्त गर्नेछन् ।
साथै सरुवा गर्ने निर्णय प्रहरी संगठनभित्रको नियमित प्रशासनिक प्रक्रिया भएको जनाइएको छ ।
पुरा सुचिको लागी यहाँ क्लिक गर्नु होस्








प्रतिक्रिया दिनुहोस