आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता प्रदिप नेपालको निधन

२०८२ बैशाख २३, मंगलबार मा प्रकाशित ( ४ महिना अघि) ७६८९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ वैशाख ।

नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता ,पुर्व मन्त्री नेपाली साहित्यका बरिष्ठ आख्यानकार प्रदिप नेपालको निधन भएको छ ।

बामपंथी आन्दोलनका एक शिखर पुरुषका नाउँमा परिचित प्रदीप नेपालको निधन भएको खबरले यतिबेला सामाजिक संन्जाल भरिएको छ ।नेता साथै साहित्यकारका रुपमा समेत उनी निकै प्रशिद्ध थिए ।

नेपाली कम्युनिस्ट इतिहाँसमा नेपालको सिर्जनावाट हजारौं युवाहरु कम्युनिष्ट बनेको भन्ने चर्चा समेत रहेको थियो । नेता नेपालको निधनले कम्युनिस्ट पार्टीमा ओझिलो क्षति पुगेको छ ।

साथै उनको निधनमा दुख व्यक्त गर्दै उनका सुभचिन्तकहरु लगायतले सामाजिक संन्जालमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस