
काठमाडौं २३ वैशाख ।
नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता ,पुर्व मन्त्री नेपाली साहित्यका बरिष्ठ आख्यानकार प्रदिप नेपालको निधन भएको छ ।
बामपंथी आन्दोलनका एक शिखर पुरुषका नाउँमा परिचित प्रदीप नेपालको निधन भएको खबरले यतिबेला सामाजिक संन्जाल भरिएको छ ।नेता साथै साहित्यकारका रुपमा समेत उनी निकै प्रशिद्ध थिए ।
नेपाली कम्युनिस्ट इतिहाँसमा नेपालको सिर्जनावाट हजारौं युवाहरु कम्युनिष्ट बनेको भन्ने चर्चा समेत रहेको थियो । नेता नेपालको निधनले कम्युनिस्ट पार्टीमा ओझिलो क्षति पुगेको छ ।
साथै उनको निधनमा दुख व्यक्त गर्दै उनका सुभचिन्तकहरु लगायतले सामाजिक संन्जालमार्फत भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।












प्रतिक्रिया दिनुहोस