आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो

२०८२ जेष्ठ २, शुक्रबार मा प्रकाशित ( ९ महिना अघि) ५९५३ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२ जेठ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाई सुक्रबार सकिएको छ।

मिश्रकी श्रीमती सरिकाले दिएको रिटमा अदालतको आदेशानुसार उनलाई बिहिबार उपस्थितमात्रै गराइएको थियो। तर आज सुनुवाइ भर्खरै सकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिनु भयो।

उनकी पत्नी सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस