आज: २०८३ जेष्ठ २, शनिबार | Sat, 16, May, 2026

काठमाडौँको टोखामा उदयपुरका राई मृत फेला

२०८२ जेष्ठ ८, बिहिबार मा प्रकाशित ( ११ महिना अघि) १११३० पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ जेठ ।

काठमाडौँको टोखामा एक जना मृत फेला परेका छन्। उदयपुर घर भई हाल टोखा नगरपालिका(२ चण्डेश्वरीमा डेरा गरी बस्ने ४६ वर्षीय लाल बहादुर राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा भेटिएका हुन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस