
धादिङ १५ जेठ ।
धादिङको थाक्रे गाउँपालिका ७ सोप्याङ स्थित पृथ्विमार्गमा दुई दिन अगाडी भासिएको सडकको मर्मत कार्य सम्पन्न दुबै तर्फी रुपमा संन्चालनमा आएको छ ।
मंगलबार दिउँसो कसिव १ बजेतिर सोप्याङ खोलामा नयाँ पुल निमार्णको क्रममा माटो सफा गर्दा पुलको अगाडी पट्टीको करिब सडकका भित्रपट्टी पुरै जसो भासिएको थियो ।
उक्त सडक भासिएसंगै सो सडक हुंदै राजधानीबाट बाहिरिने र राजधानी भित्रने दुबै एकतर्फि यातायात ठप्पै भएको थियो सडक भासिएपछी नेपाल प्रहरी,स्थानीयहरुको समेत सडक मर्मत गरी गएरातिबाटै दुबै तर्फको सवारी साधन सुचारु रुपले संन्चालनमा आएको हो ।












प्रतिक्रिया दिनुहोस