आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८२ जेष्ठ १८, आईतबार मा प्रकाशित ( ९ महिना अघि) ५८६० पटक पढिएको
नारी बाटिका


काठमाडौँ १८ जेठ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमलेले शनिबार रातीदेखि लागू हुनेगरी मूल्य बढेको सुचि सार्वजनिक गरेको हो।

निगमले जनाए अनुसार पेट्रोलमा २ र डिजेल तथा ममट्टितेलमा १।१ रुपैयाँ बढेको छ।अन्र्तराष्ट्रिय बजार र भारतीय आयल निगमबाट मूल्य बढेर आएकाले नेपालमा पनि मुल्य बढाउनु परेको निगमले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस