आज:  | Tue, 03, Jun, 2025

अध्यक्ष थापालाइ भेटन पुगेका राप्रपा सांसद सिंह पनि पक्राउ

१९ जेष्ठ २०८२, आईतवार १९:५० मा प्रकाशित ( १ दिन अघि) १०२४ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १८ जेठ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंह पक्राउ परेका छन्।

चार दिनदेखी जारी राजावादी समुहको आन्दोलनका क्रममा आज दिउँसो भएको प्रदर्शन गर्दै गर्दा सोही स्थलबाट सिंह पक्राउ परेका छनु । सिंह पक्राउ पर्नुअघि राप्रपा नेपालका अध्यक्ष कमल थापासहितलाइ उनी भेटन पुगेका सांसद सिंह पनि पक्राउ परेका हुन् ।

सो सम्वन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस