आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

आन्दोलनरत यातायात व्यावसायी र गृह मंत्रीबिचमा वार्ता भईरहेको

२०८२ जेष्ठ १९, सोमबार मा प्रकाशित ( ८ महिना अघि) ६८५२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं १९ जेठ ।

केही बेरअघिदेखी गृहमन्त्रालयमा आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी छ।

गृहमन्त्रालयमा दुवै पक्षबीच छलफल गर्न बैठक बोलाईएको हो । वित ३ दिनदेखी विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन्। आज देशभरि नै सार्वजनिक यातायात ठप्प पारिएको छ।

यातायात व्यावसायीहरुले गरेका आन्दोलनमा माग भनेको ‘राइड सेयरिङ’को विरोध गरिरहेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस