आज: २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026

ग्यास सिलिन्डर पड्किएर बाजुराको बाम्का बजारमा भीषण आगलागी

२०८२ जेष्ठ २४, शनिबार मा प्रकाशित ( ७ महिना अघि) ४८३७ पटक पढिएको
नारी बाटिका


बाजुरा -२४ जेठ ।

सुक्रबार बाजुराको बुढीगंगा नगरपालिका(८ मा रहेको बाम्का बजारमा भीषण आगलागीका घटना भएको छ ।ग्यास सिलिन्डर पड्किएर सल्किएको आगोले उक्त स्थान वरपरका घरहरुलाई पनि असर पुरयाएको हो ।

ादिउँसो ४ बजे लागेको आगो बेलुकी करिव ७ बजेसम्म नियन्त्रणमा आउन सकेको थिएन । आगलागीबाट ठूलो क्षति भएको स्थानीयले बताएका छन् ।

मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ । थप विवरण आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस