
बाजुरा -२४ जेठ ।
सुक्रबार बाजुराको बुढीगंगा नगरपालिका(८ मा रहेको बाम्का बजारमा भीषण आगलागीका घटना भएको छ ।ग्यास सिलिन्डर पड्किएर सल्किएको आगोले उक्त स्थान वरपरका घरहरुलाई पनि असर पुरयाएको हो ।
ादिउँसो ४ बजे लागेको आगो बेलुकी करिव ७ बजेसम्म नियन्त्रणमा आउन सकेको थिएन । आगलागीबाट ठूलो क्षति भएको स्थानीयले बताएका छन् ।
मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ । थप विवरण आउन बाँकी छ।












प्रतिक्रिया दिनुहोस