
काठमाडौं -२५ जेठ ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशक पहाडीसहित १८ जना विरुद्ध बिशेष अदालतमा भ्रष्टचारको मुद्दा परेको हो ।
आइतबार विशेष अदालतमा दायर भएको मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्धा दायर गरिएको जनाइएको छ।
विस्तृत आउन बाँकी छ ।












प्रतिक्रिया दिनुहोस