आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

उच्च अदालतका लागि ४ न्यायधिस सिफारिस

२०८२ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ( ३ महिना अघि) ४४९६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ३० जेठ ।

उच्च अदालतका लागि ४ जना मुख्य न्यायधिसमा सिफारिस भएका छन् ।

सुक्रबार बसेको न्याय परिषदले उच्च अदालतमा रिक्त रहेका चारजना मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

आज बिहान बसेको न्याय परिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस