आज: २०८३ भाद्र ३१, बुधबार | Wed, 16, Sep, 2026

फेसबुकमा लामो स्ट्याटस लेखेर सम्पर्कविहीन भएका डा.श्रेष्ठ बालाजुमा भेटिए

२०८२ अषाढ २, सोमबार मा प्रकाशित ( १ साल अघि) १३११४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं २ असार ।

आजै एक चिकित्सकले आफ्नो फेसबुक वालमा लामो स्ट्याटस लेखेर सम्पर्क विहीन भएका केशव श्रेष्ठ बालाजुमा सकुशल फेला परेका छन्।

उनले शोमबार फेसबुकमा लामो स्ट्याटस लेखेर आफुलाई जिवनदेखी हार खाएको भावना व्यक्त गरी सम्पर्क विहिन भएपछी खोजी गर्ने क्रममा प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले श्रेष्ठलाई अहिले प्रहरी परिसर भद्रकालीमा ल्याइ अनुसान्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस