आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

६१ किलो सुन तस्करीको आरोपमा फरार माओवादी नेतृ रोक्का पक्राउ

२०८२ अषाढ ६, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १४६६४ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ६ असार।

६१ किलो सुन तस्करी प्रकरणको आरोपमा फरार रहेकी नेकपा माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी छिन् । रोक्कालाई ६१ किलो सुन तस्करी प्रकरणको आरोप लागेपछी माओवादी नेतृ रोक्का प।रार ििथइन् । उनी आज पक्राउ परेकी हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काठमाडौँको टोखाबाट आज शुक्रबार पक्राउ गरेको हो। अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑