
नारी वाटिका संवाददाता
धादिङ ८ असार ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका १० हुग्दीखोलाको पुल भाँचिएपछी सडक एकतर्फी रुपमा अवरुद्ध भएको छ ।

आइतबार दिउँसो अ.२ः४० बजेको समयमा पृथ्वी लोकमार्गमा पर्ने हुग्दीखोलाको पुल अं.२.५ इन्च भास्नि जाँदा उक्र सडक एकतर्फी बन्द भएको,हो ।

उक्त स्थानमा प्रहरीचौकी जोगिमारा बाट प्र.स.नि रामशरण बस्नेतको कमाण्डमा ५ ट्राफिक सहितको टोली खटि गएको र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको प्रहरीचौकी जोगिमाराले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस