आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ भइ वीर अस्पतालमा उपचार हुँदै

२०८२ अषाढ १६, सोमबार मा प्रकाशित ( ५ महिना अघि) ४७७५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ- १६ असार ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भइ वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँलाई शनिवार साँझ अत्यधिक ज्वरो आउने तथा ‘काम ज्वरो’को लक्षण देखिएपछि वीर अस्पताल भर्ना गरिएको हो।

स्वास्थ्य मन्त्रालयका एक कर्मचारीका अनुसार, मन्त्री पौडेललाई अस्पताल ल्याइएपछि डेंगु परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा स्याम्पल पठाइएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस