आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

११ जना एसपीको एसएसपीमा बढुवामा सिफारिस(सुचिसहित)

२०८२ श्रावण ५, सोमबार मा प्रकाशित ( ६ महिना अघि) ६८८३ पटक पढिएको
नारी बाटिका


काठमाडौं -५ साउन ।

गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाको लागी सिफारिस गरेको छ ।

गृह्र मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस