आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

अख्तियारका प्रमुख आयुक्त राईविरुद्ध अख्तियारमै उजुरी

२०८२ श्रावण ११, आईतबार मा प्रकाशित ( १ साल अघि) ८७४३ पटक पढिएको
नारी बाटिका


काठमाडौं -११ साउन ।

मुलुकको भ्रष्टाचार अनुसन्धान गर्ने प्रमुख निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग कै प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध नै भ्रष्टचारको उजुरी परेको छ। उनी विरुद्धमा युवराज सफलले आइतबार अख्तियार मै उजुरी उजुरी दर्ता गराएका हुन्।

वाइडबडी जहाज खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा घोटाला, र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको संलग्नता रहेको दावीका साथ उजुरीमा सफलले आवश्यक अनुसन्धानको माग गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस