आज: २०८२ श्रावण २१, बुधबार | Wed, 06, Aug, 2025

४८ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ?

२०८२ श्रावण १७, शनिबार मा प्रकाशित ( ४ दिन अघि) १०८६ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता

काठमाडौं – १७ साउन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ४८ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले स्थानीय तहमा कार्यरत शाखा अधिकृतहरुलाई विभिन्न जिल्लाका स्थानीय तहमा खटाइएको हो ।

उनीहरुलाई गाउँपालिका तथा नगर पालिकास्थित शाखामा काम गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । उनीहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाखा अधिकृतको रूपमा सरुवा गरिएको छ ।

पुरा सुचि हेर्नको लागी तलको लिंक खोल्नु होस्

Saruwa list

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस