आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

रवि लामिछानेको कटआउटमा राखी बाँधेर उनका समर्थकको बिलौना

२०८२ श्रावण २४, शनिबार मा प्रकाशित ( ६ महिना अघि) ७४४१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं  –  २४ साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन गदैृ बिलौैना गरेका छन् ।

आज रक्षा बन्धनका दिन रवी कारागारभित्र रहेकाले उनका समर्थहरुले पार्टी कार्यालय बनस्थलीमा राखिएको रविको कट आउटउमा राखी बाँधेर उनका समर्थकहरूले बिलौना गरेका हुन्।

लामिछानेको कट आउटमा राखी बाँध्दै उनीहरूले रविको रिहाइको माग समेत गरिएका छन्। सोही क्रममा केही समर्थकहरू लामिछानेलाई सम्झिएर रोएका थिएल।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस