आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

रविलाई थुनामै पठाउने आधार,सहित अदालतको आदेश

२०८२ श्रावण २७, मंगलबार मा प्रकाशित ( ६ महिना अघि) ६४१८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रुपन्देही -२७ साउन ।

राष्ट्रीय स्वतन्त्र पार्टी सभापति एव्ं पुर्व गृह्रमन्त्रि रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले थुनामै पठाउने आदेश दिएको छ।

शोमबार लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उनलाई थुनामै पठाउन कारणििहतको आदेश दिएको हो।
उनलाई केही समय अघिदेखी सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा राखिएको छ ।

लामिछानेले आफूलाई बिगो सकारेर थुनाबाहिरबाट मुद्दा लड्न पाउने गरी आदेशको माग राखी अदालतमा निवेदन दिएका थिए। यद्यपि रुपन्देही अदालतले उनलाई थुनामै राख्नु पर्ने आधारसहितको आदेश दिएको हो ।

यस्ता छन् आधारहरु

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस