आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

खोलामा बगेर ११ वर्षीय बालकको मृत्यु

२०८२ श्रावण २८, बुधबार मा प्रकाशित ( ११ महिना अघि) ८८३६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

झापा -२८ साउन ।

झापाको दमक -१० जहदास्थित बस्ने इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ। आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन्।

खोलामा बगेका धर्मेन्द्र आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्‍याइएको थियो। केही सम्इप्छ िचिकित्सकले उनलाई मृतक घोषणा गरेका हुन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस