आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

२०८२ भाद्र १२, बिहिबार मा प्रकाशित ( ५ महिना अघि) ६२६३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं १२ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेल पक्राउ छन् ।

उनीमाथी एक महिलाले उजुरी दिएको आधारमा बुधबार पाँडेलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। पाँडेलाई उजुरी परेको विषयमा बुझ्नु पर्ने भन्दै साइबर ब्युरोमा प्रहरीले बोलाएको थियो। त्यहाँ उपस्थित भएका उनलाई प्रहरीले पक्राउ गरिएको हो।

बिहीबार म्याद थपका लागि पाँडेलाई अदालतमा उपस्थित गराइएको हो। पाँडे रास्वपा सरकारमा सहभागी भएका बेला राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस