
बिवियु नारी वाटिका संवाददाता
काठमाडौँ -२४ भदौ ।
जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उहाँले राजीनामा बुझाउनु भएको हो । बैठकमा सहभागी एक उच्च स्रोतका अनुसार गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु भएको बताउनु भएको छ।












प्रतिक्रिया दिनुहोस