
नारी वाटिका संवाददाता
काठमाडौँ -२५ भदौ ।
धादिङबेसीको बिच बजारमा आज बिहानैदेखि तनाव उत्पन्न भएको छ ।
यद्यपि यस तनाबपूर्ण स्थितलाई नेपाली सेना र नेपाल प्रहरीका सुरक्षा टोलिले समय मै स्थितलाई नियन्त्रणमा लिएका हुन् ।

त्यस्तै बुधवार अपराह्न तिर धादिड वेसीस्थित जिल्ला कारागारमा लागेको आगो पनि नेपाली सेना र प्रहरीको संयुत्त प्रयासमा समय मैं नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया दिनुहोस