
नारी वाटिका संवाददाता
बागलुङ -२ असोज ।
रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु बनायर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु बनायर बुत्रबार राति ८२५ बजे चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो।












प्रतिक्रिया दिनुहोस