
काठमाडौँ ३ असोज ।
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएर भक्तपुरमा भाडाको घरमा बस्दैछन् । जेनजी आन्दोलनका समयमा उनो विशेष सुरक्षाको लागी नेपाली सेनाले नियन्त्रणमा लिएर ब्यारेकमा राखेको थियो ।
वलीकै निर्देशनमा भदौ २३ र २४ को जेन्जी आन्दोलनमा गोली चलेपछी निर्दोष स्कुले दर्जनौ बालबालिकाको ज्यान गएसंगै प्रदर्शनकारीले सरकारी तथा निजी सम्रचनामाथी अन्दाधुन्ध आगजानी गरेका थिए । उक्त घटनाले तत्कालिन प्रधानमन्त्री वलीलाई भदौ २४ देखि सैनिक ब्यारेकमा बस्दै आएका बिहिबार बाहिर आएका छन् ।
उनी भक्तपुरको गुण्डु सरेका छन् । उनका निम्ति त्यहाँ घर भाडामा लिइएको छ । बालकोटस्थित ओलीको घर प्रदर्शनकारीले जलाएका हुनाले ओली गुण्डु सरेका हुन् ।












प्रतिक्रिया दिनुहोस