आज: २०८३ जेष्ठ २७, बुधबार | Wed, 10, Jun, 2026

जेनजी आन्दोलनमा घाइतेहरूको सिंहदरबार गेटमा धर्ना

२०८२ आश्विन ५, आईतबार मा प्रकाशित ( ८ महिना अघि) ६७२८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -५ असोज ।

जेनजी आन्दोलनमा घाइते भएका युवाहरू आज फेरी सिंहदरबार गेटमा धर्ना दिएका छन्। ​

उनीहरूले आफ्नो माग राख्न सिंहदरबार भित्र जान खोज्दा पास नपाएपछि गेटमै धर्ना बसेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस