आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

सडकको अवस्थाबारे जानकारी दिन भौतिक पूर्वधारमन्त्री घिसिङदरा पत्रकार सम्मेलन

२०८२ आश्विन १९, आईतबार मा प्रकाशित ( २ हफ्ता अघि) २५७४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं १९ असोज ।

पछिल्लो समयमा देशभर भैरहेको निरन्तर वर्षाले आएको बाढी–पहिरोबाट सडकमा पुगेको क्षतिको अवस्थाबारे जानकारी दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन्। ​आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको घिसिङको सचिवालयले जनाएको छ।

मन्त्रालयमा आयोजित हाल मनसुनी सक्रिय सडक तथा जन धनको क्षतिको अवस्था र त्यसबारे विस्तृत जानकारी दिने उदेस्यले पत्रकार सम्मेलनमा गरिएको हो। लगातारको वर्षा र बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग र ग्रामीण सडकमा क्षति पुग्दा यातायात सेवा प्रभावित भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस