आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

कांग्रेस केन्द्रीय केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्ने

२०८२ आश्विन २४, शुक्रबार मा प्रकाशित ( ४ महिना अघि) ४८०६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
ललितपुर -२४ असोज ।

बिहिबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक शुक्रवार पनि दिउँसो १ बजे पुनः बस्ने भएको छ।

पार्टी उपसभापति एवं् वरिष्ठ नेता पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बिहिबारको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम नसकिएपछि आजपनि पुनः बैठक बस्ने गरी हिजोको बैठकलाई स्थगित भएको प्रवक्ता डा( प्रकाशशरण महतले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस