आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

मौसममा कुनै सक्रियता नरहेको तर कोशी प्रदेशमा फाटफुट वर्षा

२०८२ कार्तिक ४, मंगलबार मा प्रकाशित ( ९ महिना अघि) ७००७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ-४ कार्तिक ।

हाल देशभरको मौसममा कुनै उल्लेखनीय सििक्रयता नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सबै प्रदेशको पहाडी भू(,भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया मौसम सफा रहने छ ।

यद्यपि कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भू(भागका एक(दुई स्थानमा भने फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस