
नारी वाटिका संवाददाता
दार्चुला -२१ कार्तिक ।
दार्चुलामा गएराति भूकम्प गएको छ। बिहीबार राति करिव १० बजेर ४० मिनेटको समयमा दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
राष्ट्ीय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका उक्त कारण नेपालास्थित भारतका सिमा लगायतका आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस भएको थियो।
उक्त भूकम्पको कारण क्षति भए नभएको भन्ने बारे केही जानकारी प्राप्त भएको छैन।












प्रतिक्रिया दिनुहोस