
नारी वाटिका संवाददाता
पोखरा ८ मंसिर ।
कास्की जिल्लाको अन्नपूर्ण आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार कास्कीको अन्नपूर्ण—२ आसपासको क्षेत्रमा केन्द्रविन्दु बनाएर आइतबार साँझ ५ः१९ मिनेटको समयमा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो ।
यसअघि पनि गत कात्तिक २१ मा अछामको बाबला आसपास केन्द्रविन्दु बनाई चार रेक्टरस्केलको भूकम्प गएको थियो ।












प्रतिक्रिया दिनुहोस