आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

जेनजी प्रतिनिधि र सरकारबीच १० बुँदे सम्झौतामा

२०८२ मंसिर २५, बिहिबार मा प्रकाशित ( २ महिना अघि) २०७८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२५ मंसिर ।

सरकार र जेनजी प्रतिनिधिहरुबीच १० बुँदे सहमति भएको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा वुधबार राति आयोजना गरिएको कार्यक्रमकाबिचमा सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त गरेका परिवारका प्रतिनिधिहरुको सहभागितामा सम्झौता भएको हो ।

त्यसैगरी उक्त सम्झौता पत्रमा घाइते अवस्थामा रहेका प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले हस्ताक्षर गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस