आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधन

२०८२ मंसिर २८, आईतबार मा प्रकाशित ( २ महिना अघि) २२०२ पटक पढिएको
नारी बाटिका


विराटनगर – २८  मंसिर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व शिक्षामन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ।

विराटनगर महानगरपालिका(७ घर भएका उपाध्याय विगत केही समयदेखि क्यान्सर रोगबाट पिडित थिए । उनको उपचार कै क्रममा। गएराति निधन भएको हो।

उपाध्याय २०५६ सालमा काँग्रेसबाट शिक्षामन्त्री बनेका थिए। पटक पटक कांग्रेसको केन्द्रीय सदस्यमा रहेका उपाध्यायले मोरङबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै सेवा गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस