आज: २०८२ पौष ४, शुक्रबार | Fri, 19, Dec, 2025

नवनिर्वाचित एमालेको पहिलो केन्द्रीय कमिटीको बैठक

२०८२ पौष ४, शुक्रबार मा प्रकाशित ( ५ घण्टा अघि) ११७९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ- ४ पुस ।

नवनिर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ ।

आज(शुक्रबार) दिउँसो १ः०० बजेको लागी बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने तयरी गरिँदैछ ।

बिहिबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले तेस्रो पटक पनि पुनः अध्यक्षमा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस