आज: २०८२ पौष २१, सोमबार | Mon, 05, Jan, 2026

प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै,जेनजी भुसाल अनसनमा

२०८२ पौष ९, बुधबार मा प्रकाशित ( १ हफ्ता अघि) १८९२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -९ पुस ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजी अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै उनले गएराति १० बजेदेखि माइतीघरमा आमरण अनसन बसेका छन् ।

जेनजी समुहका मिराज ढुंगानाको नेतृत्वले सुशीला कार्कीको सरकारले जेनजीको भावना अनुसार काम गर्न नसकेको भन्दै आन्दोलन गरिरहेको बेला भुसालले समेत आमरण अनसन थालेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस