
नारी वाटिका संवाददाता
धादिङ -२ माघ । बिबियु
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तिन रुपयाँले घटाएको छ।
गए राति देख लागू हुनेगरी निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले घटाएको हो। यस्तै, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर एक रुपैयाँले घटेको जनाएको छ।
बिहिबार निगमले विज्ञप्ति जारी गर्दै नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ रुपयाँ कायम गरेको छ।












प्रतिक्रिया दिनुहोस