आज: २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026

रवि र बालेनमाथि टिकट वितरणमा चलखेलको आरोप

२०८२ माघ ६, मंगलबार मा प्रकाशित ( १ महिना अघि) १८३० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ६ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई टिकट वितरणमा चलखेल गरेको आरोप लागेको छ । आगमी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रवि( र बालेन मिलेर टिकट वितरणमा चलखेल गरेको भन्दै, रास्वपा कार्यकर्ताहरुले बसेकै होटल बाहिर प्रदर्शन गरीरहेका हुन् ।

रवि( र बालेन मिलेर टिकट वितरणमा विभेद गरेको भन्दै रास्वपा कार्यकर्ताले शोमबार साँझ जनकपुरस्थित उनीहरू बसेकै होटलमा नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए । उम्मेदवार टुंग्याउन बाँकी रहेका क्षेत्रमा उनीहरूले सोही होटलमा बसेर टुंग्याएा थिए ।

बालेन शाहको उम्मेदवारी दिने क्षेत्र पनि हिजै बेलुकी जनकपुरको एक होटलमा बसेर घोषणा गरिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस