आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

रामकुमारी झाँक्री लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित

२०८२ माघ ११, आईतबार मा प्रकाशित ( १ हफ्ता अघि) २१४० पटक पढिएको
नारी बाटिका


बिबियु ,नारी वाटिका संवाददाता

धादिङ -११ माघ ।

माधवकुमार नेपालको पार्टी छोडेर पुनःनेकपा एमालेमा प्रवेश गरेसंगै गुल्मीकी रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएकी छन्। राजनितिको सुरुको यात्रादेखी नै कम्म्युनिष्ट पार्टीकी एक होनहारकी सक्रिय नेतृ झाँक्री केही काल वलीको खरो विरोधी थिइन् ।

तर हालै उनी नेकपा एमालेमा प्रवेश गरेर एमाले बाटै महिला समूहतर्फ उम्मेदवार बनेकी झाँक्रीले ६ हजार ३०३ मतभार प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। झाँक्रीकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १ हजार ३६२ मतभार प्राप्त गरेर पराजित भएकी हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस