आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

गरिमा विकास बैंकका सुरक्षागार्डमाथि चक्कु प्रहार

२०८२ माघ १४, बुधबार मा प्रकाशित ( २ दिन अघि) ८६९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं  -१४ माघ ।

स्याङजाको बिरूवा गाउँपालिकास्थित १ मा रहेको गरिमा विकास बैंकको सुरक्षागार्डमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहार गर्ने सोही गाउँपालिका १ बस्ने ३० वर्षीय महेन्द्रनारायण श्रेष्ठ रहेको प्रहरीले जानकारी दिइएको छ ।

चक्कु प्रहार गर्ने व्यक्तिलाई स्याङजाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीमाथि ज्यान मार्ने उद्योगमा कारवाहीका साथ थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस