आज: २०८२ चैत्र २७, शुक्रबार | Fri, 10, Apr, 2026

इलाम केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प

२०८२ माघ २५, आईतबार मा प्रकाशित ( २ महिना अघि) ३४७३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

ईलाम  २५ माघ ।

इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको छ।

शनिबार साँझ ईलाम माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

उक्त भुकम्पबाट क्षति भए नभ्एको भन्ने बारेमा थप विवरण आउन बाँकी ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस