आज: २०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

ताप्लेजुङको कञ्चनजंघा आसपास भएर चार म्याड्नेच्युटको भुकम्प

२०८२ माघ २७, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) ६३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

ताप्लेजुड॰  २७ माघ ।

ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्र केन्द्रविन्भूदु भएर भुकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको  बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस