आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

श्रीमतीको बीभत्स हत्या गरी श्रीमान् फरार,प्रहरीद्वारा तीव्र खोजी

२०८२ फागुन ४, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रौतहट -४ फागुन ।

रौतहटमाा एक महिलाको घाँटी रेटी बीभत्स हत्या भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिका ६ पेटभर्वा भन्ने गाउँमा २८ वर्षीया आरती देवी यादवको उनकै श्रीमानले हत्या गरी फरार भएका हुन् ।

आइतबार बिहान प्रहरीले ४२ वर्षीय महन्थ राय यादवले श्रीमती आरती यादबको आफ्नै घरको खाट माथी घाटी काटेर हत्या गरेको अवस्थामा शव फेला पारेको हो ।

प्रहरीले फरार रहेका श्रीमान महन्थलाई तिब्र रुपमा खोजी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस