आज: २०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

२३ ठाउँको गणना अनुसार रास्वपा २० मा अग्रस्थानमा

२०८२ फागुन २२, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२२ फागुन ।

अन्यौलताको बाबाजुद मुलुकभर प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सकिएलगतै मत गणनाको कार्यसमेत भएको हो । जानकारी अनुसार विभिन्न जिल्लाको मतगणना सुरु भएसंगै २३ ठाउँको गणनामा रास्वपा २० मा अग्र स्थानमा देखिएको छ ।

केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणनाको कार्य अघि बड्दैछ ।अहिले २३ वटा क्षेत्रको मतगणना भैइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० क्षेत्रमा अग्रता लिएको हो।

कुन जिल्लामा कसको अग्रता ?

काठमाडौं १
रन्जु न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी २६१४

प्रबल थापा क्षेत्री, नेपाली कांग्रेस १४१३

काठमाडौं क्षेत्र २
सुनिल केस, राष्ट्रिय स्वतन्त्र पार्टी ४२४
मणिराम फुयाल, नेकपा एमाले २३६

काठमाडौं ३
कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी १८४६
राजु नाथ पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी १५६०

काठमाडौं ४

पुकार बम, राष्ट्रिय स्वतन्त्र पार्टी ८६२
राजन भट्टराई, नेकपा एमाले २७३

काठमाडौं ५

सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी २४७०
प्रदीप पौडेल, नेपाली कांग्रेस ७६७

काठमाडौं ६

शिशिर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी ५१५
कृष्ण वानियाँ क्षेत्री, नेपाली कांग्रेस ३६०

काठमाडौं ७

गणेश पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टी २८३३
प्रकाश श्रेष्ठ, नेकपा एमाले ४९४

काठमाडौं ८

विराज भक्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी ४७८३
सुमन सायमी, नेपाली कम्युनिष्ट पार्टी ५४४

काठमाडौं १०

प्रदिप विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी १२४३
हिमाल कार्की, पाली कांग्रेस २४६

भक्तपुर १

रुकेश रन्जित, राष्ट्रिय स्वतन्त्र पार्टी ८८८
किरण न्यौपाने, नेपाली कांग्रेस २३५

भक्तपुर २

राजीव खत्री, राष्ट्रिय स्वतन्त्र पार्टी १४००
महेश बस्नेत, नेकपा ९एमाले० १२००

ललितपुर २

जगदिश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी २२८
प्रेम बहादुर महर्जन, नेकपा ९एमाले० १३१

ललितपुर ३

तोसीमा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी ४५९
जितेन्द्र कुमार श्रेष्ठ, नेपाली कांग्रेस १०२

कास्की १

खडक राज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी ३९८
लक बहादुर रानाभाट, नेपाली कांग्रेस १५६

कास्की २

उत्तम प्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी १११७
रश्मि आचार्य, नेकपा (एमाले) ७३३

कास्की ३

बिना गुरुङ्ग, राष्ट्रिय स्वतन्त्र पार्टी ३९८
मनोज गुरुङ्ग, नेपाली कांग्रेस १५६

तनहुँ १

स्वर्णिम वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टी १८५
गोविन्द भट्टराई, नेपाली कांग्रेस ९७

रुपन्देही २

सुलभ खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी २७७९
विष्णुष प्रसाद पौडेल, नेकपा (एमाले) ६०९

बाँके १

सुरेश कुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी ९७४
नारायण प्रसाद गौडेल, नेपाली कांग्रेस ४६३

कञ्चनपुर २

दिपक राज बोहरा, राष्ट्रिय स्वतन्त्र पार्टी ६३२
नारायण प्रकाश साउद, नेपाली कांग्रेस १४५

कञ्चनपुर ३

ज्ञानेन्द्र सिंह महता, राष्ट्रिय स्वतन्त्र पार्टी १२९
हरि प्रसाद बोहरा, नेपाली कांग्रेस ५६

चितवन २

अस्मिन घिमिरे, नेकपा एमाले ७९५
रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी ५३१

बाँके २

मोहम्मद इश्तियाक राई,नेकपा एमाले १४८५
सुधान्सु कोइराला, नेपाली कांग्रेस ११६२

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस