आज: २०८२ चैत्र ११, बुधबार | Wed, 25, Mar, 2026

कांग्रेसको केन्द्रीय बैठकले १५ औं महाधिवेशन साउनको पहिलो हप्ता गर्ने प्रस्ताव

२०८२ चैत्र ११, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ ११ चैत ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीको १५ औं महाधिवेशन आगमी साउनको पहिलो हप्तादेखी गर्ने प्रस्ताव गरिएको छ । सभापति गगन थापाको अध्यक्षतामा भएको जारी केन्द्रीय समितिको बैठकमा नियमित महाधिवेशनको कार्यतालिका तयार गरी प्रस्ताव गरिएको हो

ेतर यता पुर्व सभापति शेयवहादुर देउवा पक्षधरले भने महाधिवेशनको तिथि,मिति टुंगो लगाउन बाँकी रहेको बताइ रहेका छन् । यस्तो छ काँग्रेसको नियमित महाधिवेशनको लागी प्रस्ताव गरिएको कार्यतालिका

१. गाउॅं नगर वडा अधिवेशन २०८३ साउन ६ गते
२. गाउॅं नगर अधिवेशन २०८३ साउन १२ गते
३. प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८३ साउन २३ गते
४. प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८३ साउन ३० गते
५. जिल्ला अधिवेशन २०८३ भदौ ६ र ७ गते
७. प्रदेश अधिवेशन २०८३ भदौ १५ र १६ गते
८.केन्द्रीय अधिवेशन २०८३ भदौ २४(२६ गते

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस