आज: २०८२ चैत्र २२, आईतबार | Sun, 05, Apr, 2026

राष्ट्रिय सभा रिक्त उपाध्यक्षमा एमालेकी लिला भण्डारीलाई  बनाउने

२०८२ चैत्र २२, आईतबार मा प्रकाशित ( ५ घण्टा अघि) १२१० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२२ चैत ।

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिला भण्डारीलाई चयन गर्न दलहरू सहमत भएका छन्।

सो सम्वन्धमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायत दलहरूको छलफलबाट सहमति जुटेपछी भण्डारीलाई रिक्त राष्ट्रिय सभा उपाध्यक्ष बनाउने तयारी गरिएको हो

यसअघि पनि एमालेको तर्फबाट नै उपाध्यक्षमा उर्मिला अर्याल थिइन्। अर्यालको कार्यकाल सकिएकाले साही रिक्त पदमा एमाले कै सांसद भण्डारीलाई बनाउने दलहरुमा सहमति जुटेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस